सत्तारुढ नेपाली कांग्रेसले अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौताको पक्षमा मतदान गर्ने भएको छ । आज बसेको काङ्ग्रेसको संसदीय दलको बैठकले एस्तो निर्णय गरेको हो ।
स्रोतका अनुसार एमसीसी सम्झौता प्रतिनिधिसभा बैठकमा टेबुल गर्न सरकारलाई आग्रह गर्ने र सो सम्झौताको पक्षमा मतदान गर्ने निर्णय काङ्ग्रेसले गरेको छ ।