News in Nepali

संस्कृतिविद् सत्यमोहन जोशी अस्पतालबाट डिस्चार्ज

Lumbinikhabar Online

संस्कृतिविद् सत्यमोहन जोशी आज साेमवार दिउँसाे अस्पतालबाट डिस्चार्ज भएका छन् ।

गत माघ २५ गते स्वास्थ्यमा समस्या आएपछी उपचारका लागि किस्ट मेडिकल कलेज शिक्षण अस्पतालमा भर्ना भएका थिए । उनको स्वास्थ्यमा सुधार आएपछि डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ ।

उनलाई स्वासप्रस्वासमा अप्ठयारो र पिसाबमा संक्रमण देखिएका कारण समस्या भएको उपचारमा संलग्न चिकित्सकहरूले जनाएका थिए । उनी सोमबार दिउँसो हस्पिटलबाट ‘डिस्चार्ज’ भएका हुन् ।

Tags

छुटाउनु भयो कि ?