News in Nepali

स्थानीय तहको निर्वाचन ३० वैशाखमा गर्ने सरकारको निर्णय

Lumbinikhabar Online

सरकारले स्थानीय तहको निर्वाचन ३० वैशाखमा गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को अहिले बसिरहेको बैठकले एस्तो निर्णय गरेको हो ।

आयोगले यसअघि जेठ ४ गते स्थानीय निर्वाचन मिति प्रस्ताव गरेको थियो । सञ्चामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले यसअघि स्थानीय तहको पदावधि नसकिँदै निर्वाचन गर्ने बताएका थिए ।

Tags

छुटाउनु भयो कि ?