News in Nepali

भोलि १९ गते देशभर सार्वजनिक बिदा

Lumbinikhabar Online

सरकारले भोलि १९ गते देशभर सार्वजनिक बिदा दिने सरकारले निर्णय गरेको छ ।

हिजो बसेको मन्त्रिपरिषद्को बैठकले सोनाम ल्होसारको अवसरमा बुधवार सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

गृह मन्त्रालयले सूचना निकालेर १९ गते नेपालभर सरकारी कार्यालय, सार्वजनिक सङ्घसंस्था बन्द रहने जानकारी दिएको छ ।

 

Tags

छुटाउनु भयो कि ?