जिल्ला अस्पताल डोटीमा कार्यरत एक कर्मचारी मृत अवस्थामा फेला परेका छन् ।
जिल्लाको दिपायल सिलगढी नगरपालिका–७ उडीतोला घर भएका ४५ वर्षीयब भक्त कोली जिल्ला अस्पताल जाने बाटोको चोकमा आज बिहान मृतावस्थामा फेला परेको स्रोतले जनाएको छ ।
कोलि जिल्ला अस्पतालमा डोटिका कार्यलय सहयोगी हुन् ।
अहिले उनको शव जिल्ला अस्पतालमा राखिएको अस्पतालले जनाएको छ ।