News in Nepali

स्थानीय तहको निर्वाचनलाई कुनैपनी हालतमा सार्न नपाइने एमालेको अडान

Lumbinikhabar Online

स्थानीय तहको निर्वाचनलाई कुनैपनी हालतमा सार्न नपाइने भन्दै नेकपा एमालेले आफ्नो अडान राखेको छ ।

आइतबार आज नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले विज्ञप्ति जारी गर्दै स्थानीय तहको निर्वाचन सम्बन्धमा कुनै पनि अलमल, धोखा र बहानाबाजी स्वीकार्य नहुने बताएका छन् । जतिसुकै बेला निर्वाचन गरे पनि आफुहरु तयार रहेको तर निर्वाचन समयमै हुनुपर्ने एमालेको स्पष्ट अडान छ ।

Tags

छुटाउनु भयो कि ?