टप खबर

आन्तरिक हवाई उडान प्रभावित

Lumbinikhabar Online

मौसममा आएको खराबीका कारण बिहानको समयमा आन्तरिक हवाई उडान प्रभावित भएको छ ।

काठमाडौं, पोखरा, नेपालगञ्ज, सुर्खेत र तुम्लिङटारबाहेक अन्य विमानस्थलहरु कम भिजिविलिटीका कारण बन्द छन् ।

Tags

छुटाउनु भयो कि ?