प्रधानमन्त्री कप टी-२० क्रिकेट प्रतियोगिताको फाइनलमा एपीएफले पुलिस क्लवलाई जितका लागि १५८ रनको लक्ष्य दिएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको एपीएफले १९.५ ओभरमा अलआउट हुँदै १५७ रन बनाएको हो ।