टप खबर

सर्वोच्च अदालतले आजबाट अत्यन्त जरुरी मुद्दामा मात्रै सुनुवाइ गर्ने

Lumbinikhabar Online

कोरोना महामारीका कारण सेवा कटौती गरेको सर्वोच्च अदालतले आजबाट अत्यन्त जरुरी प्रकृतिका मुद्दामा मात्रै सुनुवाइ गर्ने भएको छ ।बन्दीप्रत्यक्षीकरण तथा कोभिड-१९ महामारीसँग सम्बन्धित अत्यन्त जरुरी प्रकृतिका रिट निवेदनसहित ६ प्रकारका सेवामात्रै सर्वोच्चले दिने छ ।

Tags

छुटाउनु भयो कि ?