News in Nepali

माघ ३ गते हुने भनिएको राष्ट्रियसभाको बैठक स्थगित

Lumbinikhabar Online

यहि माघ ३ गते हुने भनिएको राष्ट्रियसभाको बैठक स्थगित गरिएको छ । बैठक सोमबार दिउँसो १ बजेका लागि तय गरिएको भएपनि विशेष कारणवश स्थगन भएको छ ।

अब बैठक कहिले बस्छ भन्ने कुनै टुंगो छैन । राष्ट्रियसभा नियमावली, २०७५ को नियम ६ बमोजिम अर्को सूचना नभएसम्मका लागि उक्त बैठक स्थगन भएको स्रोतले जनाएको छ ।

Tags

छुटाउनु भयो कि ?