News in Nepali

जुम्लामा ७५ प्रतिशत बालबालिकाले पूर्णखोप बाट लाभान्वित

Lumbinikhabar Online

जुम्लाको चन्दननाथ नगरपालिका भित्रकाका ७५ प्रतिशत बालबालिका कोरोना विरुद्धको पुर्णखोपबाट लाभान्वित भएका छन् ।

सदरमुकाम खलङ्गामा आयोजित राष्ट्रिय खोप अभिमुखीकरण कार्यक्रममा नगरप्रमुख कान्तिका सेजुवालले नगरपालिका भित्रका सबै स्वास्थ्य संस्थाबाट दिने सेवालाई छिटोछरितो बनाउन स्वास्थ्यकर्मीलाई निर्देशन दिइएको समेत बताएका छन् ।

नगरपालिकाका ९५ प्रतिशत बालबालिकालाई पूर्णखोप सुनिश्चित गर्न र कोरोनाको खोप लगाउन स्थानीयवासीलाई खोप केन्द्रमा सम्पर्क गर्न सूचित गरिसकेको सेजुवालको भनाइ छ ।

Tags

छुटाउनु भयो कि ?