प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपि शर्मा ओलि बिच भेटबार्ता भएको
शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकले एमाले अध्यक्ष ओलीसँग संवाद गर्ने जिम्मा दिएपछि शनिवार बिहान प्रधानमन्त्री देउवा बालकोट पुगेका थिए ।
करिब एक घण्टा भेटवार्तामा प्रधानमन्त्री दिदेउवा र अध्यक्ष ओली बिच राम्रो कुराकानी भएको बताइएको छ । संचारकर्मीहरुले सोधेको प्रश्नको जवाफ दिदै अध्यक्ष ओलिले एस्तो बताएका हुन् ।