टप खबर

आज नेकपा एमालेले जिल्लामा अधिवेशन गर्दै

Lumbinikhabar Online

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आज जिल्लामा अधिवेशन गर्दैछ । विभिन्न कारणले स्थगित गरिएकाबाहेकका जिल्लामा अधिवेशन हुन लागेको नेकपा एमालेले जनाएको छ । अध्यक्ष केपी शर्मा ओलीले आज बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालयको एक्सन रुमबाट भर्चुअल रुपमा जिल्ला अधिवेशनको उदघाटन एकसाथ गर्ने

Tags

छुटाउनु भयो कि ?