आज आइतबार नेकपा एमालेको सचिवालय बैठक बसिरहेको छ । राष्ट्रियसभा निर्वाचनको उम्मेद्वारबारे छलफल गर्न र अन्य एजेण्डा माथी छलफल गर्ने उद्देश्यका साथ बैठक बसिरहेको स्रोतले जनाएको छ ।
छलफलमा राष्ट्रियसभा निर्वाचन बाहेक पार्टी कामको समीक्षा हुने जानकारी प्राप्त भएको छ । बैठक भक्तपुरको बालकोट मा चलिरहेको छ ।