टप खबर

प्रधानमन्त्री शेरबहादुर देउवासहित अरु मन्त्रिहरु बाढीपहिरोले पुर्‍याएको क्षतिको निरीक्षणमा

Lumbinikhabar Online

प्रधानमन्त्री शेरबहादुर देउवासहितको टोली कर्णाली र सुदूरपश्चिममा बाढीपहिरोले पुर्‍याएको क्षतिको निरीक्षणमा गएको छ ।

प्रधानमन्त्रीको टोलीमा अर्थमन्त्री जनार्दन शर्मा, पर्यटनमन्त्री प्रेम आले, पूर्वमन्त्रीत्रय एनपी साउद, रमेश लेखक र वीरबहादुर बलायर सहभागी छन् ।

देउवाले डोटी, बझाङ, बैतडी, डडेल्धुरा र कञ्चनपुरमा हवाइ निरीक्षण गर्नेछन् । प्रधानमन्त्रीको टोली धनगढीमा बास बस्ने छ ।

प्रधानमन्त्री देउवा भोलि शुक्रबार मात्र काठमाडौं फर्कनेछन् ।

Tags

छुटाउनु भयो कि ?