टप खबर

गायक रवि रिमाललाई पितृ शोक

Lumbinikhabar Online

चर्चित नेपाली गीत ‘चरी उड्यो बादल छुनलाई’ का लोकप्रिय गायक रवि रिमाललाई पितृ शोक परेको छ ।

गायक रिमालका बुवा रघु प्रसाद रिमाल को ७५ वर्षको उमेरमा भाद्र १५ गते बिहान ७:३० मा किर्तिपुर हस्पिटलमा निधन भएको उनको परिवारले जानकारी गराउनु भयो ।

गायक रिमालका भाई किशोर रिमाल अमेरिका रहेको र बिहीवार आइपुग्ने हुनाले अन्येष्टी पनि सोही दिन दिँउसो नै गरिने जानकारी पनि पनि रिमाल परिवारले गराउनु भयो ।

Tags

छुटाउनु भयो कि ?