टप खबर

राष्ट्रपति भेट्न प्रधानमन्त्री देउवा शीतल निवासमा

Lumbinikhabar Online

सरकारले राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश ल्याएसँगै प्रधानमन्त्री शेरबहादुर देउवा राष्ट्रपति भवन शितल निवास पुगेका छन्।

मंगलबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकबाट केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत पुर्‍याए दल विभाजन गर्न सकिने अध्यादेश ल्याउने निर्णय लगत्तै देउवा शीतल निवास पुगेका हुन्।

अध्यादेश प्रमाणीकरणलगायत विषयमा परामर्शसमेत गर्नेगरी देउवा शीतल निवास पुगेका हुन्।

Tags

छुटाउनु भयो कि ?