टप खबर

सरकारले चिनियाँ कम्पनीसँग ४० लाख डोज भेरोसेल खोप खरीद गर्ने

Lumbinikhabar Online

सरकारले चिनियाँ कम्पनी सिनोफार्मसँग ४० लाख डोज भेरोसेल खोप खरीदको सम्झौता गरेको छ । सम्झौता अनुसार असार २४ गतेबाछ खोप आपूर्ति सुरु हुने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

Tags

छुटाउनु भयो कि ?