टप खबर

काठमाडौँ उपत्यकामा निषेधाज्ञाको नर्णय आज, सार्वजनिक यातायात पनि खुल्ने

Lumbinikhabar Online

काठमाडौं, ललितपुर र भक्तपुरका प्रजिअहरूको संयुक्त बैठक आइतबार साँझ बसेको थियो। सो बैठकमा निषेधाज्ञालाई कसरी थप व्यवस्थित गर्ने बारेमा छलफल भएको भक्तपुरका प्रजिअ प्रेमप्रसाद भट्टराईले जानकारी दिए। उनका अनुसार निषेधाज्ञालाई थप एक हप्ता निरन्तरता दिन लागिएको छ। यसबारे सम्पूर्ण निर्णयहरू सोमबार बिहान १० बजे आदेश जारी गर्ने उनले बताए।

त्यस्तै, सार्वजनिक यातायात पनि खुला गर्ने तयारी भएको छ।    छलफलमा अहिलेकै अवस्थालाई निरन्तरता दिने कि अलिकति लुज डाउन गरेर लैजाने भन्ने भयो। लुज गर्दा सार्वजनिक यातायातहरूलाई सीमित गरेर चलाउन दिने तयारी छ,’ उनले भने।

Tags

छुटाउनु भयो कि ?