टप खबर

गण्डकीका मुख्यमन्त्रीले पाए विश्वासको मत, पक्षमा ३१

Lumbinikhabar Online

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पाेखरेलले विश्वासको मत लिएका छन् ।

प्रदेशसभा विश्वासको मत लिने पाेखरेलकाे प्रस्तावकाे पक्षमा ३१ जना सदस्यले मत दिए । त्यस्तै विपक्षमा २७ मत परेकाे छ । ६० सदस्यीय गण्डकी प्रदेशसभामा आज ५८ जना सदस्यहरू उपस्थित थिए । राष्ट्रिय जनमाेर्चाका सांसद कृष्णबहादुर थापा पदमुक्त भएका छन् भने सभामुख मतदानमा सहभागी भएनन् ।

Tags

छुटाउनु भयो कि ?