टप खबर

दुई-दुई हजार जरिवाना तिरेर छुटे गणेश लामासहित तीन जना

Lumbinikhabar Online

प्रहरीले लामासहित तीनजनालाई हिजो पक्राउ गरेको थियो । त्यसपछि आज जिल्ला प्रशासन कार्यालयमा बुझाइएको थियो । जिप्रकाले तीनैजनाको बयानपछि जरिवाना तिराएर छोड्ने निर्णय गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीका डीएसपी सुवास हमालले लामामाथि निषेधाज्ञा तोडेको बाहेक अरु आरोप नभएको बताए ।

Tags

छुटाउनु भयो कि ?