ग्रेस ईभेन्ट्सको केन्द्रीय बैठक सम्पन्न भएको छ । ग्रेस ईभेन्ट्सका सिईओ सुरज थापाको अध्यक्षतामा बसेको बैठकले विभिन्न निर्णय गरि कार्यसमिति सदस्यहरु नियुक्ति गरिएको छ ।
सम्पूर्ण नेपाल भरिका ग्रेस ईभेन्ट्स बोर्डका सदस्यहरूको मिति २०७८ जेष्ठ २४ मा बसेको बैठक बाट नियुक्त भएका कार्यसमिति सदस्यहरूलाई ग्रेस ईभेन्ट्सका सदस्य घोषणा गरेका हुन । सबै सदस्यहरुलाई बधाई एव अग्रिम सफल कार्यकालको शुभकामना समेत दिएका छन ।
ग्रेस ईभेन्ट्सको कार्यकारी बोर्ड सदस्यहरू श्री सुराज थापा, श्री पवन कोइराला, श्री बिंद्रा प्रजापति, श्री सौरभ मल्ल ठकुरी र सुश्री निकिता लामा) बीचको एक बैठकले निम्न निष्कर्ष निकालेका छन । नियुक्त भएका सबै अध्यक्ष, वित्त प्रमुख, ब्रान्ड एम्बेसडर (पुरुष र महिला), निर्देशक, मार्केटिंग हेड, सल्लाहकार, प्रदेश संयोजक र सम्पूर्ण नेपालबाट कोर टोली सदस्य घोषणा गर्न पाउँदा खुशि मिलेको बताएका छन ।
मुख्य कार्यकारी अधिकारी, महासचिव, हेड क्यामेरा पर्सन र क्रिएटिभ निर्देशक एकै रहने कुरा समेत जानकारि पाएका छौं।
बैठक बाट नियुक्त कार्यसमिति सदस्यहरु :
अध्यक्ष – शिशिर टण्डन
सीईओ / मालिक – सूरज थापा
महासचिव पवन कोइराला
वित्त प्रमुख – अनिता श्रेष्ठ प्रजापति
हेड क्यामेरा व्यक्ति – बिंद्रा प्रजापति
रचनात्मक निर्देशक – सौरभ मल्ल ठकुरी
कार्यकारी सदस्य – निकिता लामा
मार्केटिंग निर्देशक- मिङ्गमा शेर्पा
निर्देशक – प्रसन्ना मुलिक
निर्देशक – दिप्सना दुलाल
ब्रान्ड एम्बेसेडर (पुरुष) – साजिद आलम,
Mr international Nepal 2018
ब्रान्ड एम्बेसेडर (महिला) – संध्या कोइराला,
Ms SEE star 2018सल्लाहकार –
१. देवराज घिमिरे
२. सुमन नगरकोटी
३. नेवल प्रसाद उपाध्याय
४. शर्मा जी प्यूठान
५. पवन खतिवडा
संयोजक –
१. प्रदेश १ – भूषण पोमो लिम्बू
२. बागमती प्रदेश ३ – धर्मराज परेनु
३. गण्डकी प्रान्त – स्मृति बराल
४. लुम्बिन प्रदेश – रिङकु वाग्ले
५. कर्णाली प्रदेश – मनीषा रावल
सदस्यहरू –
१.बिनूप सुनुवार
२ रेजु श्रेष्ठ
३. रेखा भट्ट
४.मनिषा राई
५. जुनिता राई
६. बिनया बिष्ट
७. सुप्रिह श्रेष्ठ
८. एरिका खड्का
९. दिप्सखा डावडी
१० अंकित मल्ल
११ मोना राई
१२.डिजिन बीक