टप खबर

पछिल्लो २४ घण्टामा ५०४२ जनामा कोरोना संक्रमण पुष्टि, ६८ जनाको मृत्यु

Lumbinikhabar Online

पछिल्लो २४ घण्टामा देशभर ८ हजार २४३ जना कोरोना संक्रमणमुक्त भएका छन् । यस्तै थप ५ हजार ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ६८ जनाको मृत्यु भएको छ ।

Tags

छुटाउनु भयो कि ?