टप खबर

धनुषा जिल्लामा जेष्ठ २४ गते सम्म निषेधआज्ञा लम्बियो

Lumbinikhabar Online

धनुषा जिल्लामा एक हप्ता निषेधाज्ञा थपिएको छ। । जिल्ला प्रशासन कार्यालय ले जारि रहेको निषेधआज्ञा लाइ १ रहप्ता थप गरेको हो। अब धनुषा मा जेष्ठ २४ गते सम्म निषेधआज्ञा कायम रहने छ। धनुषा जिल्ला मा बैसाख २१ गते देखि निषेधाज्ञा सुरु भएको थियो।

Tags

छुटाउनु भयो कि ?