कोभिड-१९

बाँके जिल्लामा १३ घण्टाको अवधिमा ११ जना कोरोना संक्रमितको मृत्‍यु

Lumbinikhabar Online

बाँकेका विभिन्न अस्पतालमा उपचाररत ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मंगलबार ९ बजे रातिदेखि बुधबार बिहान १० बजेसम्म यी संक्रमितको मृत्यु भएको छ। जिल्लास्तरीय कोरोना संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज ओलीका अनुसार मृतक मध्ये ६ जना बाँके, ३ जना बर्दिया र एक-एक जना सल्‍यान र कैलालीका छन् ।

Tags

छुटाउनु भयो कि ?