टप खबर

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सामूहिक राजीनामा नदिन सांसदहरुलाई आग्रह गरेका छन्

Lumbinikhabar Online

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सामूहिक राजीनामा दिनू अपराध हुने भन्दै यस्ता काममा सहभागी नहुन पार्टीका सांसदहरुलाई आग्रह गरेका छन् । आइतबार विज्ञप्ति जारी गर्दै उनले फ्लोर क्रस गर्ने, अविश्वास प्रस्ताव राख्ने, सामूहिक राजीनामा गर्ने जस्ता हानिकारक प्रयास भएको भन्दै त्यस्तो कार्यलाई अपराध भनेका छन् ।

Tags

छुटाउनु भयो कि ?