कोभिड-१९

पछिल्लो २४ घण्टामा ८४१८ जनामा कोरोन संक्रमण र ५३ जनाको मृत्यु

Lumbinikhabar Online

कोरोना संक्रमणबाट देशभर थप ५३ जनाको मृत्यु भएको छ । यस्तै थप ८ हजार ४१८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १७ हजार ३१५ परिछण गरिएको छ

Tags

छुटाउनु भयो कि ?