अरु

आन्तरिक हवाई उडान बन्द गर्न सिसिएमसी ले सरकारलाइ सिफारिस गर्यो

Lumbinikhabar Online

कोभिड-१९ संकट व्यवस्थापन समिति (सीसीएमसी) ले अन्तराष्ट्रिय र आन्तरिक उडान रोक्न मन्त्रिपरिषद्लाई सिफारिस गर्ने निर्णय गरेको छ । संक्रमण भयावह बन्दै गएको निष्कर्षसहित हवाइ उडान रोक्नुपर्ने निष्कर्ष निकालेको हो । स्रोतकाअनुसार सीसीएमसीका निर्देशक एवं उपप्रधानमन्त्री ईश्वर पोखरेलले यससम्बन्धी प्रस्ताव मन्त्रिपरिषद्मा लैजानेछन् । त्यसपछि सीसीएमसीको सिफारिसमाथि निर्णय हुनेछ । सार्वजनिक यातायात बन्द भए पनि हवाई उडान खुल्ला नै छ जसलाई यातायात ब्यबसाई ले नि बिरोध गदै आएका छन्।

Tags

छुटाउनु भयो कि ?