टप खबर

बिहीबार पनि बढ्यो सुन चाँदीको मूल्य

Lumbinikhabar Online

साताको पाचौं दिन बिहीबार सुन चाँदीको मूल्य पबढेको छ। बिहीबार सुन तोलामा २ सय रुपैयाँ बढेर ९२ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।

यसअघि बिहीबार एकै दिन सुन तोलामा एक हजार ३ सय रुपैयाँले बढेको बढेको थियो।

यस्तै, तेजाबी सुनको मूल्य पनि बढेर तोलाको ९१ हजार ७ सय पुगेको छ।

यस दिन चाँदीको मूल्य पनि तोलामा २५ रुपैयाँले बढेर १३ सय ३५ रुपैयाँ पुगेको महासंघले जनाएको छ।

Tags

छुटाउनु भयो कि ?