टप खबर

बालुवाटारमा आपतकालीन मन्त्रिपरिषद् बैठक

Lumbinikhabar Online

बालुवाटारमा प्रधानमन्त्रीको आधिकारिक निवासमा आपतकालीन मन्त्रिपरिषद् बैठक भइरहेको छ। बालुवाटारमा बिहान ९ बजेदेखि शुरू भएको बैठकमा विभिन्न विषयमा छलफल भइरहेको छ। “मन्त्रिपरिषद्को बैठक भइरहेको छ,” प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले भने, “बैठकले विभिन्न विषयमा छलफल गरिरहेको छ।”

Tags

छुटाउनु भयो कि ?