कोभिड-१९

नेपालमा ६० जनामा कोरोना भाइरस संक्रमणको पुस्टि

Lumbinikhabar Online

फाल्गुन २९ – पछिल्लो २४ घण्टामा ६० कोरोना संक्रमितको थपिएसगै नेपालभरिमा कोरोन संक्रमित २,७३,१७८ पुगेको छ। ७२ जना कोरोनमुक्त भएका छन। २ जनाको मृत्यु हुनुको साथै मृत्यु दर ३,०१४ पुगेको छ।

 

Tags

छुटाउनु भयो कि ?