टप खबर

आज तोलामा सुनको मूल्य ६०० रुपैयाँ घट्यो

Lumbinikhabar Online

मंगलबार घरेलु बजारमा सुनको मूल्य ६०० रुपैयाले घट्यो। फेडरेशन अफ नेपाल गोल्ड एण्ड सिल्वर डिलर एसोसिएसनका अनुसार (फेनगोसिडा) आज हलमारक सुन ८५,६०० रुपैयाँमा बिक्री भइरहेको छ। सोमबार सराफा मूल्य ८६,२०० थियो। त्यस्तै तेजाबी सुन ८५,१५० र चाँदी प्रति तोला १,२५५ रुपैयाँमा कारोबार भइरहेको छ।

Tags

छुटाउनु भयो कि ?