कोभिड-१९

नेपालमा ८१ जनामा कोरोना भाइरस संक्रमणको पुस्टि

Lumbinikhabar Online

फाल्गुन १५ – पछिल्लो २४ घण्टामा ८१ कोरोना संक्रमितको थपिएसगै नेपालभरिमा कोरोन संक्रमित २,७३,०६५ पुगेको छ। ६२ जना कोरोनमुक्त भएका छन। २ जनाको मृत्यु हुनुको साथै मृत्यु दर २,७७३ पुगेको छ।

 

Tags

छुटाउनु भयो कि ?