कोभिड-१९

नेपालमा ११२ जनामा कोरोना भाइरस संक्रमणको पुस्टि

Lumbinikhabar Online

फाल्गुन १४ – पछिल्लो २४ घण्टामा ११२ कोरोना संक्रमितको थपिएसगै नेपालभरिमा कोरोन संक्रमित २,७३,९८४ पुगेको छ। ५४ जना कोरोनमुक्त भएका छन। ४ जनाको मृत्यु हुनुको साथै मृत्यु दर २,७७१ पुगेको छ।

 

Tags

छुटाउनु भयो कि ?