कोभिड-१९

नेपालमा ९४ जनामा कोरोना भाइरस संक्रमणको पुस्टि

Lumbinikhabar Online

फाल्गुन १२ – पछिल्लो २४ घण्टामा ९४ कोरोना संक्रमितको थपिएसगै नेपालभरिमा कोरोन संक्रमित २,७३,७६० पुगेको छ। ७१ जना कोरोनमुक्त भएका छन। १ जनाको मृत्यु हुनुको साथै मृत्यु दर २,६८४ पुगेको छ।

 

Tags

छुटाउनु भयो कि ?