टप खबर

आज तोलामा सुनको मूल्य ८०० रुपैयाँ बढ्यो

Lumbinikhabar Online

फाल्गुन ९ – आइतवार घरेलू बजारमा सुनको मूल्य ८०० रुपैयाँले बढेको छ। फेडरेशन अफ नेपाल गोल्ड एण्ड सिल्वर डिलर एसोसिएसन (फेनगोसिडा) का अनुसार आज हलमारक सुन ८९,००० हजार रुपैयाँमा बिक्री भइरहेको छ। शुक्रबार सराफा मूल्य ८८,२०० थियो। त्यस्तै तेजाबी सुन ८८,५०० र चाँदीको तोला १,३३० मा प्रति तोलामा कारोबार भइरहेको छ।

Tags

छुटाउनु भयो कि ?