कोभिड-१९

नेपालमा ८८ जनामा कोरोना भाइरस संक्रमणको पुस्टि

Lumbinikhabar Online

फाल्गुन ८ – पछिल्लो २४ घण्टामा ८८ कोरोना संक्रमितको थपिएसगै नेपालभरिमा कोरोन संक्रमित २,७३,३५१ पुगेको छ। १३६ जना कोरोनमुक्त भएका छन। ० जनाको मृत्यु हुनुको साथै मृत्यु दर २,०६१ पुगेको छ।

 

Tags

छुटाउनु भयो कि ?