कोभिड-१९

काठमाडौं उपत्यकामा ३४ कोरोना भाइरस संक्रमणको पुस्टि

Lumbinikhabar Online

फाल्गुन ७ – पछिल्लो ३४ घण्टामा काठमाडौं उपत्यकामा ६० जनामा कोरोना भाइरस संक्रमण पुस्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार :

  • काठमाडौं जिल्लामा २३ जनामा कोरोना संक्रमणको पुस्टि ,
  • भक्तपुरमा जिल्लामा ६ जनामा कोरोना संक्रमणको पुस्टि ,
  • ललितपुरमा जिल्लामा ५ जनामा कोरोना संक्रमणको पुस्टि ।

Tags

छुटाउनु भयो कि ?