टप खबर

आज तोलामा सुनको मूल्य २०० रुपैयाँ बढ्यो

Lumbinikhabar Online

फाल्गुन ४ – मंगलबार घरेलु बजारमा सुनको मूल्य २०० रुपैयाँले बढेको छ। फेडरेशन अफ नेपाल गोल्ड एण्ड सिल्वर डिलर एसोसिएसन (फेनगोसिडा) का अनुसार आज हलमा सुन ९१,९०० प्रति टोलमा बिक्री भइरहेको छ। सोमबार सराफाको मूल्य ९०,७०० थियो। त्यस्तै तेजाबी सुन ९१,४०० र चाँदी प्रति तोला १,३६० मा कारोबार भइरहेको छ।

Tags

छुटाउनु भयो कि ?