कोभिड-१९

नेपालमा अहिले सम्म कती कोरोना संक्रमित, कती जनाले ज्यान गुमाए र कती ठिक भए ?

Lumbinikhabar Online

फाल्गुन ४ – पछिल्लो २४ घण्टामा १२२ कोरोना संक्रमितको थपिएसगै नेपालभरिमा कोरोन संक्रमित २,६२,८४० पुगेको छ। १ जनाको मृत्यु भएसंगै मृत्यु दर २,०५५ पुगेको । २,६९,२०४ जना कोरोनमुक्त भएका छन।

Tags

छुटाउनु भयो कि ?