कोभिड-१९

नेपालमा १२७ जनामा कोरोना भाइरस संक्रमणको पुस्टि

Lumbinikhabar Online

माघ ३० – पछिल्लो २४ घण्टामा १२७ कोरोना संक्रमितको थपिएसगै नेपालभरिमा कोरोन संक्रमित २,७२,५५७ पुगेको छ। १३६ जना कोरोनमुक्त भएका छन। २ जनाको मृत्यु हुनुको साथै मृत्यु दर २,०५४ पुगेको छ।

 

Tags

छुटाउनु भयो कि ?