टप खबर

आज तोलामा सुनको मूल्य १,५०० बढ्यो

Lumbinikhabar Online

माघ २७ – मंगलबार घरेलु बजारमा सुनको मूल्य १,५०० रुपैयाँ बढेको छ। फेडरेशन अफ नेपाल गोल्ड एण्ड सिल्वर डिलर एसोसिएसन (फेनगोसिडा) का अनुसार आज हलमा सुन ९१,९०० प्रति टोलमा बिक्री भइरहेको छ। सोमबार सराफाको मूल्य ९०,४०० थियो। त्यस्तै तेजाबी सुन ९१,४०० र चाँदी प्रति तोला १ 1,३४० मा कारोबार भइरहेको छ।

Tags

छुटाउनु भयो कि ?