टप खबर

राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा पुनः रवि लामिछाने निर्विरोध निर्वाचित

Lumbinikhabar Online

राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा पुनः रवि लामिछाने निर्विरोध निर्वाचित भएका छन् ।

असार ७ गतेदेखि चितवनमा जारी पहिलो महाधिवेशनबाट लामिछाने दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् । अध्यक्ष पदमा लामिछानेबाहेक कसैको मनोनयन नपरेपछि उनी निर्विरोध भएको हो ।

निर्वाचन आयोगबाट भने औपचारिक घोषणा हुन बाँकी छ । लामिछानेको सभापति पदको मनोनयनका लागि वरिष्ठ नेता बालेन शाह प्रस्तावक बसेका थिए ।

Tags

छुटाउनु भयो कि ?