टप खबर

सबैले इन्डक्सनमा भात पकाउने हो भने देशभरको ट्रान्सफर्मर पड्किन्छ- प्रधानमन्त्री

Lumbinikhabar Online

प्रधानमन्त्री वालेन्द्र शाहले देशभर सबैले एकै पटक विद्युतीय सामाग्री प्रयोग गर्दा अहिलेको विद्युतीय पूर्वाधारले नधान्ने अवस्था रहेको बताएका छन्।

प्रतिनिधिसभामा सांसदहरूले गरेको प्रश्नको जवाफ दिँदै शाहले विद्युत प्रयोग बढाउनका लागि विद्युत वितरणको पूर्वाधार सुधार गर्न आवश्यक रहेको बताएका हुन्।

सरकारले बजेटबाट विद्युत‍्मा पाँच प्रतिशत मूल्यअभिवृद्धि कर लगाउनुको उद्देश्य पनि देशभरको ट्रान्सफर्मर र विद्युत‍्का तारहरू फेरेर बलियो बनाउन खर्च हुने बताए।

Tags

छुटाउनु भयो कि ?