भिडियो ग्यालेरी

प्रमोद खरेलको स्वरमा ‘तिम्रो जय होस’ (भिडियो)

Lumbinikhabar Online

नयाँ म्युजीक भिडियो ‘तिम्रो जय होस्’ चर्चित गायक प्रमोद खरेल को स्वर,सहि कुमार तामांग को सब्द,टिका बोम्जनको संगीत र नोर्बु शेर्पा को संगीत संयोजनमा रहेको नयाँ गीतको म्युजीक भिडियो ‘तिम्रो जय होस्’ बजारमा आएको छ।

प्रभात पल ठकुरी, त्रिशना छेत्री,रमेश चन्द सोडारी र बाल कलाकार प्रनवी आचार्य अभिनित म्युजिक भिडियो ‘तिम्रो जय होस्’ मा नरेन्द्र कुमार सिंह को छायांकन,टेकेन्द्र शाह को सम्पादन र रंग संयोजन,जीवन शाही को कथा निर्देशन र प्रविन आचार्य को निर्माण रहेको ।

भिडियो कथामा प्रेम,मिलन,बिछोड को कथा समेटिएको छ। ‘तिम्रो जय होस्’ म्युजिक भिडियो टिका बोम्जन युटुब च्यानल बाट सार्बजनिक गरिएको हो।

Tags

छुटाउनु भयो कि ?