News in Nepali

पर्यटनमन्त्री र कोरियाली राजदूतबीच भेटवार्ता, सिधा हवाइ उडानको प्रस्ताव

Lumbinikhabar Online

पर्यटनमन्त्री सुदन किराती र नेपालका लागि कोरियाली राजदूत प्राक तेइयुङबीच भेटवार्ता भएको छ।

बिहीबार भएको भेटमा मन्त्री किरातीले सिधा हवाइ उडानबारे छलफल गरेका छन्।

मन्त्री किरातीले नेपाल एयरलाइन्सको नेपाल कोरिया सिधा उडानबारे राजदूत तेइयुङसँग प्रस्ताव गरेको मन्त्रालयले जनाएको छ।

त्यस्तै इपिएसमार्फत गएका श्रमिकहरूको सुविधा र सुरक्षाबारेमा पनि छलफल भएको छ।

Tags

छुटाउनु भयो कि ?