News in Nepali

‘फिल्म बडो डरलाग्दो कुरा हो, त्यसले तपाईंलाई बनाउन पनि सक्छ र सिध्याउन पनि’

Lumbinikhabar Online

चार वर्षअघि रिलिज भएको ‘समर लभ’पछि सुरज सिंह ठकुरी फिल्मबाट टाढिए । तर नायकको रुपमा उनको पछिल्लो फिल्म चाहिं सन् २०१६ मा रिलिज भएको ‘जंगे’ थियो । यी दुवै फिल्म बक्स अफिसमा असफल रहे । त्यसपछि अभिनेता ठकुरी फिल्ममा फर्किएनन् ।

उनी यतिबेला हिमालय रोडिजको पाँचौं सिजनमा होस्टको रुपमा भित्रिएका छन् । यो रियालिटी शोको औपचारिक घोषणा गर्न आयोजित पत्रकार सम्मेलनमा ठकुरीलाई होस्टको रुपमा चिनाइएको थियो । तर उक्त प्रेसमिटमा उनले फिल्म अभिनय र यस क्षेत्रसँग सम्बन्धित प्रश्नको सामना गर्नुपर्‍यो । उनले नेपाली फिल्ममा फर्किन आफूलाई मन लागेको समेत बताए ।

Tags

छुटाउनु भयो कि ?