News in Nepali

रविका वकिलको तीन तर्कमा सुरेन्द्र भण्डारीको काउन्टर

Lumbinikhabar Online

सर्वोच्च अदालतको सवैधानिक इजलासमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नागरिकतासम्बन्धी मुद्दाको सुनुवाइ सकिएको छ ।

न्यायाधीशहरु अहिले छलफलमा छन् । इजलासबाट उठ्ने क्रममा न्यायाधीशहरुले केही भनेका छैनन्, तर आजै फैसला आउने सम्भावना प्रबल छ ।
बुधबार र शुक्रबार भएको अन्तिम सुनुवाइका क्रममा रविको पक्षमा बहस गरेका वकिलहरुले तीन वटा तर्क गरेका छन् । सुनुवाइ सकिनुअघि रिट निवेदकको तर्फबाट वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीको त्यसको जवाफ दिएका छन् ।

 

Tags

छुटाउनु भयो कि ?