News in Nepali

ग्ल्यामरस अन्दाजका कारण एक समय लाखौँको दिलमा राज गर्थिन् परवीन, मृत्यु अझै रहस्यामा

Lumbinikhabar Online

एक समयकी चर्चित अभिनेत्री थिइन् परवीन बाबी । जुन समयमा अभिनेत्रीहरू सलवार सुट लगाएर हिन्दी फिल्ममा देखिन्थे । त्यो समय बाबीले आफ्नो बोल्ड स्टाइलले हङ्गामा मच्चाएकी थिइन् । उनी ७० को दशककी ती अभिनेत्रीहरूमा पर्थिन् जसको ग्ल्यामरले मानिसका होस उड्थ्यो । आफ्नो सुन्दरता र अभिनयको बलमा उनले लामो समयसम्म हिन्दी फिल्म उद्योगमा राज गरेकी थिइन् । २० जनवरी २००५ मा उनले यो संसारबाट बिदा लिएकी थिइन् ।

Tags

छुटाउनु भयो कि ?