News in Nepali

व्यवसाय विचार र डिजाइन सोच निर्माणबारे छलफल

Lumbinikhabar Online

हल्ट प्राइज एट आईओई को टक शो को तेस्रो सत्र ‘व्यवसाय विचार र डिजाइन सोच निर्माण’ सम्पन्न भएको छ। हल्ट प्राइज एट आईओई ले एडभान्स कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्टमा सञ्चालन गरेको कार्यक्रममा नेसराका सदस्य अंकित खनालले आफ्नो संस्थाले नेपालबाट प्रत्येक वर्ष अन्तरिक्ष यात्री पठाउने र नेपालको विकासको सन्दर्भमा यसको महत्त्वबारे साझा गरेका हुन् ।

Tags

छुटाउनु भयो कि ?